災害について知る

विपद्को बारेमा अध्ययन गर्ने

जापान भूकम्प, ताइफुन, ठूलो वर्षा जस्ता धेरै विपदहरू आइपर्ने देश हो।
विपद्को बारेमा जानी, विपद् आउनु भन्दा अघि कस्तो तयारी गर्दा राम्रो हुन्छ भन्ने कुराबारे विचार गर्नुहोस्।